site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । बेलौरी नगरपालिका–१०, भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुनर्वास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका–१४ का ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

‘‘पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धानको कार्य भइरहेको छ,’’ उनले भने । उनका अनुसार पक्राउ परेकाबाट नक्कली एक हजारको एकथान र ५०० का दुईथान नोट बरामद गरिएको छ । यसैगरी, विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एकथान र स्टिलका थाल दुईथान बरामद गरिएको छ । रासस
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC