बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विश्व चर्चित सेलिब्रिटीको ट्वीटपछि भारतीय विदेशमन्त्रीले दिए स्पष्टीकरण !
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, माघ २५, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

काठमाडौं । भारतमा कृषि कानुनविरुद्ध केही समययता किसानहरुको आन्दोलन जारी छ । उक्त आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् । सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ ।

पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । त्यसपछि विश्वभरको मिडियामा उक्त आन्दोलनको समाचारले प्राथमिकता पायो ।

Global bank

Agani Group

भारतका विदेशमन्त्री एस जयशंकरले सेलिब्रिटीका ट्वीटप्रति टिप्पणी गरेका छन् । यस विषयमा सेलिब्रिटीहरुलाई धेरै कुरा थाहा नभएको जयशंकरले बताएका हुन् । केही सेलिब्रिटीले यस विषयमा धेरै कुरा थाहा नभएकोले आफ्नो धारणा सार्वजनिक गरेको उनको भनाइ छ । सोही कारण विदेश मन्त्रालयले प्रतिक्रिया जनाउनुपरेको उनले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

तस्बिरः एएनआई ।

sarbottam cement

Nepal Investment bank
Nepal Investment bank
आईतबार, माघ २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्