site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको तापक्रम १ डिग्री, आजदेखि मौसममा सुधार : मौसमविद्
Sarbottam CementSarbottam Cement

काठमाडौं । पश्चिमी वायुको प्रभावले बदली भएको मौसममा आजदेखि सुधार आउने भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

आजदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । ‘‘आजदेखि देशैभरको मौसम सफा हुँदै जानेछ,’’ महाशाखाकी मौसमविद् सजिना शाक्यले बाह्रखरीसित टेलिफोनमा भनिन्, ‘‘कतै–कतै मौसम सफा भइसकेको छ ।’’

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकाको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस रहेको उनले बताइन् । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे गरिने मापनलाई आधिकारिक मानेर वेबसाइटमा प्रकाशित गर्ने गर्छ ।

पश्चिमी वायुको प्रभावले शनिबार देशैभरको मौसममा बदली भएको थियो । देशका केही स्थानमा हिमपातसमेत भयो । काठमाडौं आसपासका उच्च भेगमा समेत हिमपात भएको थियो ।
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC