site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अबको चरणमा सञ्चारकर्मी र दूतावासका कर्मचारीले पनि खोप पाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोभिड १९ विरुद्धको खोप अभियानअन्तर्गत सरकारले दोस्रो चरणको खोप दिने वर्गमा फिल्डमा खटिने सञ्चारकर्मी र दूतावासका कर्मचारीलाई समेट्ने भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको आजको सचिवस्तरीय बैठकबाट दूतावासमा कार्यरत कर्मचारी र विदेशी कर्मचारीको हकमा तिनका परिवारलाई समेत खोप दिने निर्णय भएको हो । पहिलो चरणको खोप अभियान शनिबार सकिएसँगै मन्त्रालयले प्राथमिकतामा परेका तर छुटेकाहरुका लागि दोस्रो चरणको कार्यक्रम सुरु गर्ने योजना बनाएको छ ।

पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिने लक्ष्य रहे पनि शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले खोप लिएका थिए ।
-फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  २१:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC