site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनताको आकर्षण कांग्रेसमा बढ्यो : रामचन्द्र पौडेल
Ghorahi CementGhorahi Cement

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेका कारण जनताको आकर्षण कांग्रेसमा बढेको पौडेलको भनाइ छ । 

देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा उनले जोड दिएका छन् । दमौलीमा शनिबार आयोजित कार्यक्रममा नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए ।

Agni Group

नेपाली कांग्रेसले मात्रै देश विकास गर्नसक्ने दाबी गर्दै नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको चर्चा गरे ।

वरिष्ठ नेता पौडेलले पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए । पार्टीभित्र भएका विधानविपरीतका काम सच्याएर अगाडि बढ्नुपर्ने उनले बताए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC