site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हराएकी वृद्धाको शव जंगलमा भेटियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पाल्पा । तानसेन नगरपालिका ८ की ७७ वर्षीया हीराकुमारी चिदीको शव आज फेला परेको छ । गत पुस महिनादेखि हराएकी वृद्धाको शव आज जंगलमा भेटिएको हो ।

माथागढी गाउँपालिका २, रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्धाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए । -रासस
-प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC