site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाका कारण थप दुईजनाको मृत्यु, थप १५० जनामा संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३५ पुगेको छ ।

गएको चौबीस घण्टामा दुई हजार ७९९ जनाको पीसीआर परीक्षण गरिएकोमा १०५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, गएको चौबीस घण्टामा २७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ ।

हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा दुई हजार १०८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC