site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नारायणहिटीअगाडि उभिएर प्रधानमन्त्रीले भने– हेर्दै जानुस्, देश कता जान्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभा ‘कास्टिङ’ मात्रै भएको बताएका छन् । केहीअघिको कार्यक्रममा उनले आज कास्टिङ देखाउने बताएका थिए ।

शुक्रबार नारायणहिटीअगाडि आयोजित सभामा बोल्दै उनले जनतालाई दुःख दिने मनसाय नभएको भन्दै क्षमा पनि मागे । 

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले दुःख दिन खोजेको होइन । यो कास्टिङको रूपमा हो । काठमाडौंका सडकभरमा स्क्रिन राखेर सभा गर्नुपर्ने स्थित आउन सक्छ । १ गते बुटवलमा देखाउने छौँ । ८ गते विराटनगरमा अर्को सभा हुनेछ,’’ उनले भने ।

आलोचना गर्नेहरुलाई मन थाम्न गर्न आग्रह गर्दै ओलीले भने, “हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवादउन्मुख हुनबाट, नेपाललाई सामाजिक न्यायसहित समानताको समृद्धिको देश बनाउनबाट कसैले रोक्न सक्दैन,’’ ओलीले भने ।

Global Ime bank

प्रधानमन्त्री ओलीले आजको सभामा काठमाडौंमा भएको अहिलेसम्मकै ठूलो सभा भएको जिकिर गरे ।

तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC