राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार आमहड्तालका क्रममा भएको नोक्सानीको क्षतिपूर्ति सरकारले व्यहोर्ने बताएका छन् ।
शुक्रबार दरबारमार्गमा आयोजित सभामा बोल्दै प्रधानमन्त्री ओलीले हिजो जलाइएको ट्याक्सीलगायतको क्षतिपूर्ति सरकारले दिने बताएका हुन् । बिमा गरिएका सवारी–साधानहरुको बारेमा बिमा कम्पनीले हेर्न उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ १५:१०
प्रतिक्रिया दिनुहोस्