site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सबै नेपालीले खोप नपाउन्जेल अभियान बन्द हुँदैन : प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट कोभिड–१९ निर्मूल नहुन्जेल खोप अभियान जारी राख्ने बताएका छन् ।

पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई दिइएको कोरोनाविरुद्धको खोप छिट्टै सबै नेपालीलाई दिइने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् । आज काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सबै नेपालीलाई खोपको अभियानमा सामेल गराउने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले कोभिड–१९ नियन्त्रणमा नेपाल अगाडि रहेको दाबीसमेत गरे । समयमै खोप ल्याएर र सबै जिल्लामा पुर्‍याउन सफल भएको उनले दाबी गरे । उनले कोभिड–१९ महामारीको समयमा अग्रपंक्तिमा खटिएका सबैलाई धन्यवाद दिए ।

तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC