site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड–१९ विरुद्धको खोपको सामान्य असर हुन्छ, नआत्तिनु : स्वास्थ्य मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि हुने सामान्य असरबाट नडराउन र ढुक्क भएर खोप लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयले शुक्रबार एक भर्चुअल कार्यक्रम गर्दै नेपालमा अहिले प्रयोग भइरहेको कोभिसिल्ड खोप तीन चरणको परीक्षण पूरा भइसकेकाले ढुक्क भएर खोप लिन आह्वान गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हल्का टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने, रातो हुने, सामान्य टाउको दुखाइ र सामान्य ज्वरोजस्ता लक्षण खोपको सामान्य असर भएको खोपविज्ञ डा. अभियान गौतमले बताए । खोप लगाइसकेपछि पनि हात धुने, मास्क लगाउने र सामाजिक दूरी कायम राख्न डा. गौतमले सुझाव दिएका छन् ।

फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC