काठमाडौं । सरकार पक्षबाट बहस गर्नेहरूका लागि २० मिनेट समय तोकिएको छ ।
आज प्रतिनिधिसभा विघटनको पक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा महान्यायाधिवक्ता कार्यालयका खेमराज ज्ञवाली, लोकराज पराजुली, सञ्जीवराज रेग्मीले बहस गरेका छन् ।फाइल तस्बिर ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com