राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभा गर्नका लागि पुग्ने ठाउँ नभएकाले नारायणहिटीअघिको स्थान छानेको बताएका छन् । आज राजधानीमा आयोजित सभामा बोल्दै उनले अन्यत्र ठाउँ सानो भएकाले त्यहाँ सभा गरेको बताए ।
सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको ओलीले बताए ।
मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे । उनले आफ्नो समूह नै मूल पार्टी भएको बताए ।
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ १४:३२
प्रतिक्रिया दिनुहोस्