site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनताको निर्णय स्वीकार्न तयार छौं : उपप्रधानमन्त्री पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको निर्णय स्वीकार्न तयार भएको बताएका छन् । 

वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको विशेष कार्यक्रममा उनले आफूहरु ताजा जनादेशमा जान चाहेको र जनताको निर्णय मान्य भएको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सभामा प्रचण्ड-माधव नेपालले देशलाई असफल बनाउन कोसिस गरेको आरोपसमेत लगाएका छन् ।

उनले प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगलाई धम्की दिएको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC