राजनीति
काठमाडौं । नेकपा ओली समूहको सभा काठमाडौंको दरबारमार्गमा जारी छ । सभामा ठूलो संख्यामा नेता–कार्यकर्ता उपस्थित भएका छन् ।
र्यालीसहित कार्यकर्ता सभास्थल दरबारमार्ग पुगेका थिए । विभिन्न वेशभूषामा सजिएर पनि कार्यकर्ता र्याली र सभामा सहभागी भएका छन् ।
तस्बिरहरुः देवेश मानन्धर/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७ १३:५५
प्रतिक्रिया दिनुहोस्