site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बुद्धको असली अधिकारी केपी ओली : सत्यनारायण मण्डल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी शर्मा ओली बुद्धको असली अधिकारी भएको बताएका छन् । शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापाले सम्बोधन गर्दै छन् । सभाका लागि ठूलो संख्यामा कार्याकर्ता काठमाडौंमा भेला भएका छन् ।

तस्बिरः हरिशजंग क्षेत्री/बाह्रखरी ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC