site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्लामा हिमपात हुँदा यात्रु अलपत्र...
Sarbottam CementSarbottam Cement

 काठमाडौं । हुम्लामा बिहीबारदेखि हिमपात हुँदा हवाई सेवामार्फत काठमाडौं, नेपालगञ्ज र सुर्खेत आउने यात्रु हुम्लामै थुनिएका छन् । शुक्रबार हुने भनिएका उडान हिमपातका कारण हुन नसक्दा यात्रु हुम्लामै अलपत्र परेका हुन् ।  

आजको हवाई उडानमा काठमाडौं उड्न नपाएका दुर्गानाथ दाहाल भन्छन्, ‘‘बिहीबार नागरिकता बनाउने काम भइसकेको थियो । शुक्रबारको टिकटमा काठमाडौं जाने भनेको थिएँ । बिहीबार राति एक्कासी हिमपात भएर जानै नपाइने भयो । हुम्लाका होटलमा बस्दा उत्तिकै महंगो छ । अब हिमपातले कति दिन बस्नुपर्ने हो ।”

काठमाडौंदेखि नागरिकता बनाउन गएका हुम्ला दार्माका नरेन्द्र सुनुवार, रामसरण सुनारलगायतका थुप्रै व्यक्ति हुम्लामै थुनिएका छन् । हिमपात हुँदा त्यहाँको तापक्रम माइनस डिग्रीमा झरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

No description available.

हुम्ला एयरपोर्ट तारा एयरलाइन्सका टिकट म्यानेजर नुर्बू लामाका अनुसार बिहीबार सबै उडान भएका थिए । जहाज हुम्लामा नरोकिएका कारण नेपालगञ्ज, सुर्खेतबाट हुम्ला उड्ने जहाज यात्रु लिन जान नपाउँदा समस्या भएको छ । एक्कासी हिमपात भएकाले शुक्रबार हुने भनिएका उडान शनिबारका लागि सारिएको छ ।  

Global Ime bank

No description available.

No description available.

No description available.

No description available.

तस्बिर साैजन्य : दुर्गानाथ दाहाल

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC