site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
म्यानमारमा भएको सैनिक ‘कू’को निन्दा, राजनीतिक बन्दी रिहाइको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले माघ १९ गते म्यानमार (बर्मा)मा भएको सैनिक ‘कू’ र राजनीतिज्ञको गिरफ्तारीको निन्दा गर्दै बन्दी बनाइएका सबै राजनीतिज्ञहरुको विना शर्त रिहाइको माग गरेको छ । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिका महासचिव सुशील बस्नेतले विज्ञप्ती जारी गर्दे सबै राजनीतिज्ञहरुको विना शर्त रिहाइको माग गरेका हुन् ।

माघ २१ गते पोखरामा सम्पन्न शान्ति समाजको केन्द्रीय कार्यसमिति बैठकले बर्मामा सैनिक शासनको शिघ्र समाप्ति र लोकतन्त्र बहालीका लागिसमेत आग्रह गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले कोभिड–१९ कहरका कारण झण्डै एक वर्ष जनजीवन त्रस्त र अस्तव्यस्त भए पनि अन्ततः खोपको विकास र आविष्कारले जनजीवन अझ सहज हुँदै जाने विश्वास व्यक्त गरको छ । 

नेपालमा असंवैधानिक तवरमा भएको प्रतिनिधिसभा विघटनलाई शान्ति समाजले अलोकतान्त्रिक एवं स्वेच्छाचारी भन्दै प्रतिनिधिसभाको विघटन प्रतिगमनकै कडी भएको भन्दै सो को विरोधमा शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा २०  जिल्लामा गोष्ठीहरु सम्पन्न भइसकेको जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC