site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संवैधानिक आयोगमा गरिएको नियुक्तिविरूद्दको रिटमा आज सुनुवाइ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै दायर रिट पेशी चढेको छ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरको माग गर्दै दायर रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको छ । बुधबार ११ वटा संवैधानिक निकायमा प्रमुख र सदस्यले सपथ लिएका थिए । 

रिटमा संसदीय सुनुवाइ नगरि नियुक्त गरिनु असंवैधानिक भएको भन्दै उनीहरूलाई  काम गर्नबाट रोक्नुपर्ने र नियुक्ति  बदर गर्नुपर्ने माग गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC