site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ओलीको सभाले नागरिकलाई सास्ती, राजधानीको यातायात अस्तव्यस्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको काठमाडौंको दरबारमार्गमा हुने सभाले नागरिकलाई सास्ती भएको छ । आजको सभाका कारण यातायात सेवा प्रभावित हुँदा नागरिकलाई सास्ती भएको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार दरबारमार्गतर्फ जाने भाडाका साना सवारी–साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी–साधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ । ड्राइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कमलादी, लैनचौर र सोह्रखुट्टे हुँदै चल्ने सवारी–साधन केही ‘क्यु’मा चलिरहेका छन् । कार्यक्रम अवधिभर सवारी–साधन ड्राइभर्सन हुने भएकोले सवारी–साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न महाशाखाले आग्रह गरेको छ ।
तस्बिरहरुः कविराज कार्की/बाह्रखरी ।

No description available.

Global Ime bank

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC