site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लैङ्गिक मैत्री उपमहानगर बनाउन अभिमुखीकरण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कैलाली । धनगढीलाई लैङ्गिक मैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले जनप्रतिनिधि र सरोकारवालाका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद् न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद् हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको आवश्यकता औल्याइन् 

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपान कक्ष र अपाङ्गता सेवा कक्ष निर्माण गरिएको जनाएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ०७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC