राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा आज काठमाडौंमा पुतला दहन भएको छ । प्रचण्ड–माधव नेपाल समूहले आज चावहिलमा पुतला दहन गरेको हो ।
संसद विघटन तथा संवैधानिक आयोगहरुमा असंवैधानिक नियुक्तिको विरोध गर्दै प्रचण्ड–माधव नेपाल समूहले पुतला दहन गरेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७ १७:२०
प्रतिक्रिया दिनुहोस्