site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलाली, भक्तपुर, सर्लाही र काभ्रेमा चारजना मृत फेला  
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलाली, भक्तपुर, सर्लाही र काभ्रेमा चारजना मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिका–२, महुन्याल टोल जब्दास्थित गोठको आँगनमा सोही ठाउँ बस्ने ७० वर्षीय रङ्गे औजी मृत अवस्थामा फेला परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रम्हायणी मन्दिरमा सोही पाटीबाहिर बस्दै आएका हाल वतन र उमेर नखुलेको शंकर दास मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको गोडैता नगरपालिका–१, बहादुरपुरस्थित लखनदेही खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

Global Ime bank

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–७, मादनकुडारीस्थित खार्पा भिरको बाटोदेखि करिब ५० मिटर तल चौरीदेउराली–५, ढोकेडाँडा बस्ने ५९ वर्षीय नरहरि गौतम मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
प्रतीकात्मक तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC