site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शोकमा गाउँपालिका र मातहतका कार्यालय बन्द
Sarbottam CementSarbottam Cement

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज एक दिन बन्द हुने भएका छन् ।

वडा नम्बर–४ का वडाध्यक्ष होमबहादुर रानामगरको निधनको शोकमा सबै कार्यालय बन्द गरिने भएका हुन् । वडाध्यक्षको निधनप्रति शोक व्यक्त गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय आज बन्द गर्ने निर्णय गरिएको अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत् रहेका ३८ वर्षीय वडाध्यक्ष रानामगरको उपचारकै क्रममा मंगलबार राति भारतको मेदान्त अस्पतालमा निधन भएको थियो । उनका श्रीमती र एक छोरी छन् । रानामगर नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस

फाइल तस्बिरः फेसबुकबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC