site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आम हडताल : काठमाडौंका सुनसान सडक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा परेको छ । सडक सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका सवारी साधनबाहेक निजी तथा सार्वजनिक सवारी साधन चलेका छैनन् । 

संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव समूहले आज आम हड्ताल घोषणा गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैबीच, गृह मन्त्रालयले प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालप्रति ध्यानाकर्षण भएको भन्दै संविधान र प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी गरे कारबाही गर्ने मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ । मन्त्रालयले उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्वाध आफ्नो काम पूर्ववत सञ्चालन गर्न आग्रह गरेको छ । 

Global Ime bank

No description available.

No description available.

No description available.


No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC