site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या १ लाख ४५ हजार ८४४ पुग्यो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । कोभिड–१९ खोप अभियान अन्तरगत आज आठौं दिनसम्म आइपुग्दा १ लाख ४५ हजार ८४४ जनाले  खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथांकअनुसार हालसम्म खोप लिनेमा प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, वाग्मती प्रदेशमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बीनीमा २१ हजार ४५४, कर्णालीमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएका छन् । 

मन्त्रालयले पहिलो चरणको खोप अन्तरगत पहिलो डोज १० दिनभित्र दिने लक्ष्य राखे पनि १० दिनमा नसकिएमा समय थप गर्ने निर्णय गरिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC