site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाका कारण थप एकजनाको मृत्यु, १४२ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ३१ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा तीन हजार ५९७ जनाको पीसीआर परीक्षण गरिएकोमा १४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ४३१  पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, पछिल्लो चौबीस घण्टामा २०६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।

हाल क्वारेन्टिनमा ९५ जना छन् भने आइसोलेसनमा दुई हजार ३३५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Global Ime bank

प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC