site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘मुस्लिम समुदायको हक, अधिकारको लागि सामूहिक रूपले काम गर्छौँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामूहिक रूपले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरूपको मुस्लिम आयोगको उद्देश्य पूरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उनले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताए ।

बुधबार विभिन्न संवैधानिक निकायका सदस्यहरुले शपथग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समूहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाइ छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC