site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्राफिक नियम उल्लंघनको जरिवाना अनलाइनबाटै तिर्न मिल्ने  
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । ट्राफिक नियम उल्लंघनको जरिवाना आजदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्राईका अनुसार टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवान तिर्न मिल्ने भएको हो । उनले भने, ‘‘अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नु पर्दैन ।”

यसअघि, सवारीचालकले ट्राफिक नियम उल्लंघन गरेको जरिवाना तिर्न बैंकमै धाउनुपर्ने अवस्था थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC