site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा पाठ्यक्रममा समावेश
Ghorahi CementGhorahi Cement

काठमाडौं । लिम्पियाधुरा, कालपानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश भएको छ ।

कक्षा–११ र कक्षा–८ को पाठ्यक्रममा नक्सा समावेश भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए । “लिम्पियाधुरा, कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश भयो,’’ उनले फेसबुकमा लेखेका छन् ।

Agni Group

मिचिएको भूभागसहितको नक्सा संसद्बाट पारित भएपछि नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । अहिले सोही नक्सा पाठ्यक्रममा समावेश गरिएको हो ।

फाइल तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC