site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तीन किलो लागु औषधसहित चारजना पक्राउ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठामाडौं महानरपालिका गौरिघाटबाट ३ किलो लागु औषध पोल्यान्ड सहित चारजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौं गौरीघाट बस्दै आएका ४० वर्षीय अम्मर बर्देवा, सतुङगल बस्दै आएका ३१ वर्षीय राजु अधिकारी, महाराजगंज बस्दै आएका २३ सबिना कार्की र थानकोट बस्दै आएका ४२ वर्षीय कालु गोले छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC