site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल चिकित्सक संघले भेरी अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ । संघले भेरी अस्पतालमा ड्युटीमा रहेका बेला हातपात गर्ने र स्वास्थ्य संस्थामा अस्वाभाविक हुल हुज्जत गरिएको भन्दै निन्दा गरेको छ । 

संघले मंगलाबार विज्ञप्ती जारी गर्दै सामाजिक अभियान्ताको नाममा स्वास्थ्यकर्मीमाथि  अभद्र र अमानवीय क्रियाकलापमा संलग्न कुनै पनि व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।  कोभिड–१९ को बढ्दो संक्रमणको समयमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संयमित भई चिकित्सकीय सेवामा समर्पित हुनसमेत चिकित्सक संघले अनुरोध गरेको छ । 

भेरी अस्पताल नेपालगञ्जमा सोमबार आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीको एक समूहले पेइङ वार्डमा ड्युटीमा रहेका चिकित्सक र नर्सहरुमाथि हातपात गर्नुका साथै अभद्र व्यवाहार गरेका थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC