site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इलाम, सिन्धुपाल्चोक, सर्लाही र झापामा चारजना मृत फेला  
Sarbottam CementSarbottam Cement

काठमाडौं । इलाम, सिन्धुपाल्चोक, सर्लाही र झापामा चारजना मृत अवस्थामा फेला परेका छन् । इलामको सन्दकपुर गाउँपालिका–४, सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३, एक्ले भीरमा त्रिपुरासुन्दरी–२, चोकटी बस्ने ७४ वर्षीय काशी थामी मृत अवस्थामा फेला परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झापाको बिर्तामोड नगरपालिका–५, डेरा गरी बस्ने ५० वर्षीया हेमकुमारी चौहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

सर्लाहीको कबिलासी नगरपालिका–६, मदनपुरस्थित बिर्ता पोखरीनजिकै खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।
प्रतीकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC