site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाख ४७ हजारसहित कोटेश्वरबाट ६ जुवाडे समातिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जना छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ४७ हजार ३०० रुपैयाँ र एक बुक ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC