site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जोखिम भत्ता नपाएको भन्दै वीरका चिकित्सक धर्नामा, इमर्जेन्सीबाहेकका सेवा बन्द 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु पुनः धर्नामा बसेका छन् ।

कोभिड–१९ को समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बिहानदेखि धर्नामा बसेका उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् ।

तस्बिरः सुनील प्रधान/बाह्रखरी ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC