site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ललितपुर नगर प्रहरीको ‘एलएमसी सिटी पोलिस एप’ सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुर महानगरपालिका नगर प्रहरीको ‘एलएमसी सिटी पोलिस एप’ सार्वजनिक भएको छ । महानगरपालिकाभित्र भइरहेका राम्रा र नराम्रा कामको सहजै नगर प्रहरीलाई जानकारी गराउन एप सार्वजनिक भएको हो । 

महानगरका प्रमुख मेयर चिरीबाबु महर्जनका अनुसार महानगरमा भएका सबैखाले गतिविधी एपको माध्यमबाट नगरप्रहरीले थाहा पाउनेछन् । उनले भने, ‘‘नगर प्रहरीले थाहा पाउनेबित्तिकै नगरप्रहरी त्यो स्थानमा पुग्नेछ । नगरवासीको जस्तोसुकै समस्याको समाधानमा नगरप्रहरीको पहुँच पुर्‍याउने उद्देश्यले क्यापिटल आईको प्राविधिक सहयोगमा एप बनेको हो ।” 

नगर प्रहरी प्रमुख सीताराम हाछेथूले महानगरमा भएका सबै खाले गतिबिधीलाई प्रभावकारी बनाउन एप तयार भएको जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC