site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाबाट आज पनि मृत्यु शून्य, १५९ संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । कोरोना महामारी उच्च विन्दुमा पुगेपछिको मृत्यु मृत्यु भएको यो दोस्रो दिन हो । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार २९ पुगेको छ ।

गएको चौबीस घण्टामा चार हजार १४५ जनाको  पीसीआर परिक्षण गरिएकोमा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार ११८ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, गएको चौबीस घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६६ हजार ६०० पुगेको छ । हाल क्वारेन्टिनमा ९७ जना छन् भने आइसोलेसनमा दुई हजार ४८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतीकात्मक तस्बिर ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC