site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सेनाको बख्तरबन्द गाडीले आज चक्रपथ परिक्रमा गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाका १० वटा बख्तरबन्द गाडीले आज राति काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमाको अभ्यास गर्दै छन् । सेनाको नियमित अभ्यासअनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाउने योजना बनेको हो । बख्तरबन्द अर्थात हातहतियार सुसज्जित सैन्य सवारी–साधनको नियमित अभ्यास हुन लागेको हो ।

मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने उद्देश्यले सेनाले त्यसबारे सूूचना जारी गरेको जनाएको छ ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि  सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गर्थो । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भनेर रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको छ । 

Global Ime bank

फाइल तस्बिरः नेपाली सेनाको फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC