site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नुवाकोटमा नेकपाका दुई समूहबीच झडप, उपप्रधानमन्त्री पोखरेलको गाडी तोडफोड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नुवाकोटमा नेकपाका दुई पक्षबीच झडप भएको छ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र टोपवहादुर रायमाझी सहभागी कार्यक्रममा ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो । 

झडपमा ईश्वर पोखरेलको गाडी तोडफोड भएको छ । 

यता, वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी मीरा चौधरीले बाटोमा अवरोध गर्ने कार्य भएको र अहिले अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले गाडी तोडफोड नभएको दाबी गरेकी छिन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC