site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कक्षा १२ को नतिजा सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज नतिजा सार्वजनिक गरेको  हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट www.neb.net.net.np मा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

Agni Group

यस वर्ष बोर्डले ४० प्रतिशत अंकका लागि परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

यसवर्ष नियमिततर्फ ३ लाख १० हजार ३१६ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धितर्फ ९१ हजार ९ सय छन् । आंशिकतर्फ ३१ हजार ५५ सहभागी छन् । जम्मा कुल ४ लाख ३३ हजार २७१  परीक्षार्थी सहभागी छन् । एकजनाको परीक्षा रद्द गरिएको छ । यस्तै, ११ हजार ४९० परीक्षा स्थगित गरिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC