site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चरेससहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । कञ्चनपुरमा चरेससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट ३.१८० मिलिग्राम र गोपालबाट १०.८६० मिलिग्राम चरेस बरामद गरिएको छ ।

चरेसको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुवैलाई चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बर्ता । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । रासस
प्रतीकात्मक तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC