site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । म्यानमारको सेनाले नेस्नल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित नेताहरुलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै सैन्य टेलिभिजनमार्फत एकवर्षका लागि आपतकाल घोेषणा गरिएको छ । 

सोमबार त्यहाँको सेनाले देशको सम्पूर्ण शक्ति कमान्डर इन चिफ मिन अङ ह्लेइङलाई हस्तान्तरण गर्ने बताएको हो । यसपछि राजधानीसहित सबै प्रमुख सहरका सडकमा सेनाहरुको चहलपहल पनि बढेको छ ।  गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेस्नल लिग फर डेमोक्रेसीले नयाँ सरकार गठनका लागि बहुमत हासिल गरेको थियो तर आर्मीले सो मतदानमा धाँधली भएको बताउँदै आएको छ । अहिले सेनाहरु देशभरका विभिन्न क्षेत्रमा सबै प्रमुख मन्त्रीहरुको घरघरमा पुगि तिनलाई पक्राउ गरि लगेको परिवारका सदस्यले बताइरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC