बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्यानमारमा एक वर्षका लागि संकटकाल घोषणा 
बाह्रखरी - सोमबार, माघ १९, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal
Agani Group
sarbottam cement

बीबीसी । म्यानमारको सेनाले नेस्नल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित नेताहरुलाई नियन्त्रणमा लिएको केही घण्टापछि नै सैन्य टेलिभिजनमार्फत एकवर्षका लागि आपतकाल घोेषणा गरिएको छ । 

सोमबार त्यहाँको सेनाले देशको सम्पूर्ण शक्ति कमान्डर इन चिफ मिन अङ ह्लेइङलाई हस्तान्तरण गर्ने बताएको हो । यसपछि राजधानीसहित सबै प्रमुख सहरका सडकमा सेनाहरुको चहलपहल पनि बढेको छ ।  गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेस्नल लिग फर डेमोक्रेसीले नयाँ सरकार गठनका लागि बहुमत हासिल गरेको थियो तर आर्मीले सो मतदानमा धाँधली भएको बताउँदै आएको छ । अहिले सेनाहरु देशभरका विभिन्न क्षेत्रमा सबै प्रमुख मन्त्रीहरुको घरघरमा पुगि तिनलाई पक्राउ गरि लगेको परिवारका सदस्यले बताइरहेका छन् । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, माघ १९, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्