site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आङ सान सुकी र राष्ट्रपतिलाई म्यानमारको सेनाले लियो नियन्त्रणमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । बीबीसीले जनाएअनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा लिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जननिर्वाचित सांसदहरुलाई पनि नियन्त्रणमा लिइएको छ । 

नेताहरुलाई नियन्त्रणमा लिएपछि म्यानमारका सडकमा सैनिकहरुले गस्ती बढाएका छन् । गत नोभेम्बरमा भएको निर्वाचनमा सुकीको नेतृत्वमा रहेको पार्टीले बहुमत ल्याएको थियो । तर सेनाले भने उक्त चुनावमा धाँधली भएको बताएँदै संसद् बैठक नराख्न भनेको थियो । सोमबार अर्थात आज त्यहाँको संसद् बैठक बस्ने कार्यसूची रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC