site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भोलि राति चक्रपथमा सेनाका बख्तरबन्द गाडी कुद्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ । नेपाली सेनाको बख्तरबन्द गाडीले भोलि (सोमबार) राति चक्रपथ परिक्रमा गर्ने भएका छन् । बख्तरबन्द अर्थात् हातहतियारले सुसज्जित सैन्य सवारीसाधनको यो नियमित अभ्यास हुन लागेको हो ।

अभ्यासका लागि १० बख्तरबन्द गाडीले उपत्यकाको चक्रपथ (रिङरोड) चक्कर लगाउने योजना छ । सेनाको नियमित अभ्यासअनुसार यस्तो गर्न लागिएको प्रवक्ता सन्तोषबल्लभ पौडेलले ट्‌विटरमार्फत जनाएका छन् ।

पौडेलका अनुसार माघ २१ गते आठवटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट पनि देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना छ । बख्तरबन्द गाडी सेना दिवस तथा शान्ति सेनामा पनि प्रयोग गरिन्छ । बख्तरबन्दको अवस्था के कस्तो छ भनी परीक्षण गर्न अभ्यास गर्ने गरिन्छ ।
-तस्बिर : नेपाली सेना

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC