site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बर्डफ्लु भेटिएका क्षेत्रका बासिन्दालाई सतर्क हुन मन्त्रालयको अपिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा फैलिएको बर्ड फ्लु मानिसमा सर्नसक्ने भन्दै सतर्क हुन अपिल गरेको छ ।

महाशाखाले विज्ञप्ति जारी गर्दै हालसम्म संक्रमण देखिएका तार्केश्वर नगरपालिकाको सांग्लेखोला, फुटुङ क्षेत्रका बासिन्दालाई ध्यान पुर्‍याउन अपिल गरेको हो । यो क्षेत्रका किसानले पालेका टर्की र हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाले यी क्षेत्रमा कुनै पनि पक्षीको शंकास्पद मृत्यु भए, पक्षीको सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो, रुघाखोकीको लक्षण देखिए स्वास्थ्य संस्थाको सम्पर्कमा आउन तथा लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढा रहन सुझाएको छ । 

बर्ड फ्लुको संक्रमणबाट जोगिन आफूले पालेका पक्षीको हेरचाह गर्दा सुरक्षा कवच अपनाउन र पक्षीको मासु तथा अन्डा राम्रोसँग पकाएर खान महाशाखाले अनुरोध गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC