site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बार्सिलोनालाई शीर्ष तीनमा उक्लने मौका 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आज (आइतबार) एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ ।

बार्सिलोना आजको खेलमा जित निकाल्दै अंकतालिकाको शीर्ष तीनमा उक्लने योजनामा छ । लिगमा १९ खेल खेलेको बार्सिलोना ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभियाको ३९ अंक रहेको छ ।

एथ्लेटिक पनि आजको खेलमा जित निकाल्दै तालिकाको आठौँ स्थानमा उक्लने योजनामा छ । लिगमा १९ खेल खेलेको एथ्लेटिक २४ अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC