site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुललाई वेस्टहमको चुनौती 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले आज (आइतबार) वेस्टहमसँग प्रतिस्पर्धा गर्दैछ । वेस्टहमको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १०ः१५ मा सुरु हुनेछ ।

लिभरपुल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष तीनमा उक्लने योजनामा छ । वेस्टहमले आजको खेलमा जित निकाल्न सकेमा एक स्थानमाथि उक्लने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लिभरपुल २० खेलबाट ३७ अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको वेस्टहम एक स्थान तल छ ।

प्रिमियर लिगअन्तर्गत आज नै हुने अर्काे खेलमा चेल्सीले बर्नलीसँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल बेलुका ५ः४५ मा सुरु हुनेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC