site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सिटीको साँघुरो जित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले निर्णायक गोल गरे ।

जिससले खेलको नवौं मिनेटमा निर्णायक गोल गरेका थिए । जितसँगै सिटीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । सिटीले २० खेलमा ४४ अंक जोडेको छ । पराजित सेफिल्ड ८ अंक जोडेर पुछारमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC