site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लेभान्टेसँग रियल पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साबिक विजेता रियल मड्रिड स्पेनिस ला लिग फुटबलमा  पराजित भएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियल लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले हार बेहोरेको हो । खेलको नवौं मिनेटमा इडर मिलिटाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटियो । १३औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई १-० को अग्रता दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

३२औं मिनेटमा जोसे लुइस मोरालेसले लेभान्तेका लागि बराबरी गोल फर्काए ।  ७८औं मिनेटमा रोजर्सले गोल गर्दै लेभान्टेलाई २-१ को जित दिलाए ।

जितसँगै लेभान्टे २६ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । यता पराजित रियललाई शीर्ष स्थानको एट्लेटिको मड्रिडविरुद्ध अंक दूरी कम गर्ने मौका गुमाएको छ ।

Global Ime bank

एट्लेटिकोको ४७ अंक छ । दोस्रो स्थानको रियलले २० खेलमा ४० अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC