site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सोमपाल आबद्ध मराठा पराजित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी आबद्ध मराठा अरवियन्स आबुधाबी टी-१० लिगमा पराजित भएको छ ।

शुक्रबार भएको खेलमा मराठा अरवियन्स दिल्ली ब्लुससँग ९ विकेटले पराजित भएको हो । मराठाले दिएको ८८ रनको लक्ष्य ब्लुसले ५ ओभरमा १ विकेट गुमाएर ८९ रन बनायो ।

ब्लुसका लागि इभान लुइसले ५५ रनको अर्धशतकीय पारी खेले । मराठाका लागि एमिज अहामेजले एक विकेट लिए । 
आजको खेलमा सोमपालले १ ओभर बलिङ गर्दै १७ रन खर्चे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मराठाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  २१:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC